समय साकोस

हामी छौ , हामी गर्छौ ।
सहकारी ऐन २०४८ अन्र्तगत स्थापना भएको यस समय बचत तथा ऋण सहकारी संस्था लि.
बचत सेवाहरु

समय बचत

समय बचतमा न्यूनतम रु. ५००० मौज्दातमा दैनिक ७ प्रतिशत व्याज प्रदान गरिने छ ।

व्यावसायिक बचत

 व्यावसायिक बचतमा न्यूनतम रु. २०००० मौज्दातमा दैनिक ९ प्रतिशत व्याज प्रदान गरिने छ ।

साधारण बचत

साधारण बचतमा न्यूनतम रु.५०० मौज्दातमा दैनिक ५ प्रतिशत व्याज प्रदान गरिने छ ।

सजिलो बचत

सजिलो बचतमा रु.२०० मौज्दातमा न्यूनतम मासिक ९ प्रतिशत व्याज प्रदान गरिने छ।

खुत्रुके बचत

खुत्रुके बचतमा २ बर्षेमा दैनिक १० प्रतिशत व्याज प्रदान गरिने छ ।

बीमा बचत

बीमा बचतमा दैनिक ८ प्रतिशत व्याज प्रदान गरिने छ ।

सहकारी ऐन २०४८ अन्र्तगत स्थापना भएको यस समय बचत तथा ऋण सहकारी संस्था लि. डिभिजन सहकारी कार्यालयबाट बचत तथा ऋणको कारोबार गर्न इजाजत प्राप्त संस्था हो । यसको प्रधान कार्यालय बनेपामा अवस्थित छ ।

हाम्रो उदेश्यहरु

सहकारी ऐन २०४८ अन्र्तगत स्थापना भएको यस समय बचत तथा ऋण सहकारी संस्था लि. डिभिजन सहकारी कार्यालयबाट बचत तथा ऋणको कारोबार गर्न इजाजत प्राप्त संस्था हो । यसको प्रधान कार्यालय बनेपामा अवस्थित छ । यस संस्थाको उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेका व्यक्तिहरु हुनुहुन्छ । सदस्यहरुलाई सुलभ व्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाउनु संस्थाको उद्घेश्य रहेको छ ।

रेमिट सेवा

बिदेश बाट पठाएको पैसा झिक्न र नेपाल भित्र कुनै पनि ठाउँ मा रकम पठाउन सकिने गरी हिमाल रेमिट को ब्यबस्था गरिएको छ ।

ई- सेवा

एयरलाईन टिकट्, ट्राभल बुकिङ तथा ई-सेवा सँग समबन्धी सम्पूर्ण काम हरु गरिन्छ ।